अन्तर्वार्ता
कावासोती-गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग सरकार र सरकारका प्राथामिकता बारे नवलपुर टाईम्सका कार्यकारी सम्पादक सन्जय भट्टराईले गरेको कुराकानी : विषम परिस्थितिमा मुख्यमन्त्री बन्नु भएको छ , यहाँको सरकारको प्रमुख प्राथमिकता के के छ्न ? हामीले अहिले पहिलो...
