वीरगन्जमा कोरोना भइरस संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ। पर्साको बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुष उपचारको क्राममा ज्यान गएको हो। वीरगन्ज स्थित नारायणी अस्थायी कोरोना बिशेष वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराइरहेका ती पुरुष...