Execlusive News
काठमाडौं, २५ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संशोधनसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संसदबाट अनुमोदन गर्नुपर्ने प्रस्ताव गरेका छन् । नेकपा स्थायी कमिटीको पाँचौ बैठकमा...