संविधान दिवसको अवसरमा ३ असोजमा संसारकै सबैभन्दा अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने भएको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा भोलि साँझ नेपालको राष्ट्रिय झण्डा झलमलाउने भएको हो । संविधान दिवस तथा...