Execlusive News
कावासोती । कावासोती नगरपालिकाले कोरोना संक्रमण मुक्त भएकाहरुलाई स्वयंसेवकको रूपमा परिचालन गर्ने भएको छ । कावासोती नगरपालिकाको विपत व्यवस्थापन समितीको गत असोज १ गते बसेको बैठकले यस्तो निर्णय गरेको कावासोती नगरपालिकाका उपप्रमुख एवं विपत व्यवस्थापन समितिका संयोजक प्रेमशंकर मर्दनियाले...