ललितपुर, असोज ६ । कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन नेगेटिभ रिपोर्ट आएको जानकारी पाएपछि एक व्यक्ति आश्चर्यमा परेका छन्। घटना ललितपुरको सातदोबाटोको हो। टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत शुक्रबार पुगेका उनको आइतबार रिपोर्ट आयो।...