Execlusive News
कावासोती । नवलपुरका जनप्रतिनिधिले “गाउँ गाँउमा सिंहदरबार” नारा नारामै मात्रै सिमित भएको गुनासो गरेका छ्न । नवलपुरको सदरमुकाम कावासोतीमा शुक्रबार देखि सुरु भएको नवलपुर विषेश टेलिभिजन बहसको दोस्रो दिनको कार्यक्रममा बोल्दै जनप्रतिनिधि र अन्य सरोकारवालाहरुले यस्तो बताएका हुन ।...
