काठमाडौं : महामारीमा ज्यान जोगाउन भन्दै विदेशबाट फर्किएकाहरूलाई स्वदेशमै रोजगारी दिने दाबी गरेको सरकारले उनीहरूको यकिन तथ्यांक अझै पनि संकलन गर्न नसकेको पाइएको छ । गत माघ चीनको वुहानमा कोरोना देखिएपछि नेपालीहरू फर्किने क्रम शुरू भए पनि सरकारसँग कोभिडका...