नवलपरासीको सुस्ता गाउँपालिकामा गत कार्तिक ९ गते मृत फेला परेका पुजारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले नवलपरासीको प्रतापपुरबाट भारतीय नागरिक २१ वर्षीय धनञ्जय मौर्यलाई पक्राउ गरेको हो। पक्राउ परेका उनलाई अदालतबाट म्याद थप...