कावासोती । देवचुली ६ मुण्डेमा पर्खाल भत्किएर च्यापिँदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन्। धारा डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले निर्माण गर्दै गरेको निर्माणाधीन खानेपानीको ट्याङ्की ढलान गर्ने क्रममा पर्खाल भत्किँदा च्यापिएका मध्यबिन्दु १४ का...