Execlusive News
कावासोती । मंगलबार रातभर परेको वर्षापछि हिलाम्य भएर दाउन्नेमा राजमार्ग अवरुद्ध भएको छ । देशकै लाइफलाइन मानिने महेन्द्र राजमार्गको यो खण्डमा सामान्य वर्षा हुँदा पनि यात्रुले सास्ती व्यहोरिरहेका छन् । ईलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार...
