कावासोती । नेपाली कांग्रेस नवलपुर क्षेत्र २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ओमबहादुर घर्तीले प्रतिबद्धता पत्र निर्माणका लागि सुझाव संकलन थालेका छन् । उम्मेदवार घर्तीले सामाजिक सञ्जालमार्फत प्रतिबद्धता पत्र निर्माणका लागि सार्वजनिक रुपमा सुझाव आह्वान गरेका हुन् । ‘आगामी...