Execlusive News
कावासोती । सरकारले नयाँ बजेटमा कर्मचारीको तलब नबढाउने भएको छ। त्यसको साटो महँगी भत्ता भने ५ हजार पुर्याउने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका हुन्। ‘राष्ट्रसेवक कर्मचारीको सेवा सुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भएता पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा...