कावासोती । नवलपुरमा बिहीबार बिहान गैँडाले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ । मध्यविन्दु नगरपालिका–२ सेहरीको बाटोमा हिँडिरहेको अवस्थामा सोही ठाउँका ४५ वर्षीय रेशमलाल महतोलाइ एक्कासी गैँडाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका...