कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका-६ को तल्लो टाँडीस्थित दुर्गा सामुदायिक वनमा मृत चितुवा फेला परेको छ । टाउको, घाँटी र दाहिने खुट्टामा गोलीको छर्रा लागेर मरेको अवस्थामा अन्दाजी चार वर्षको पोथी चितुवा फेला पेको डिभिजन वन कार्यालय नवलपुरका वन...