Execlusive News
कावासोती । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नेपाली कांग्रेस विनयी त्रिवेणीले आयोजना गरेको पालिका स्तरीय आमसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा बिहिबार दुम्किबास आउने भएका छन । दुम्किबासको लखन थापा बोर्डिङ स्कुल अगाडी रहेको खुल्ला मैदानमा कांग्रेस...