कावासोती । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट रंगशालामा हुने खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । पोखराको कप्तान कुशल भुर्तेल छन् भने सुदूरपश्चिमको कप्तानमा दीपेन्द्रसिंह ऐरी...