Execlusive News
कावासोती । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को निर्वाचनमा हिमाली जिल्लामा अत्यधिक चिसो बढेमा दोस्रो चरणमा निर्वाचन गरिने बताएकी छन् । नवलपुरको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवादल (एनसिसी) द्वारा आयोजित विद्यार्थीहरूको तालिम समापन समारोहमा आएकी प्रधानमन्त्री कार्कीले कान्तिपुरसँगको...
