Execlusive News
कावासोती । होली पर्वलाई मर्यादित, सभ्य र सुरक्षित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय नवलपुरले जिल्लावासीलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनाअनुसार फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव, आपसी सहिष्णुता र सांस्कृतिक मूल्य–मान्यतालाई आत्मसात गर्दै...
