कावासोती । नवलपुरको बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालिगण्डकी करिडोर सडक खण्डमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन्। आज दिउँसो करिब ३ बजे पोखराबाट कालिगण्डकी करिडोर हुँदै गैँडाकोटतर्फ आउँदै गरेको ग १ ख ९५४६ नम्बरको बस...