एजेन्सी । विश्वमै सुन्दर अभिनेत्रीको रुपमा चिनिन्छिन् एरियल विन्टर । उनको सुन्दरताको चर्चा केबल हलिउडमा मात्र सिमित छैन । शारीरिक बनोटकै कारण उनी विश्वभर चर्चित छिन् । सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलका केही तस्विरले विश्वभर हंगामा मच्चाएको छ...