बलिउड अभिनेत्री कंगना रनौत सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । केही समय यता उनले कुनै न कुनै मुद्दालाई लिएर सामाजिक सञ्जालमा बहस छेड्ने गरेकी छन् सुशान्त राजपूतको केसमा सबैबाट वाहवाही पाएकी कंगनालाई किसान आन्दोलनमा राखेको अभिव्यक्तिका कारण मानसिक...