प्रख्यात भारतीय अभिनेता दिलीपकुमारको मुम्बईस्थित हिन्दुजा अस्पतालमा निधन भएको छ । पढ्नुस् उनी कसरी युसुफ खानबाट दिलीपकुमार बनेका थिए : दुनियाँले जसलाई दिलीप कुमारको नामले जान्दछ, जसको अभिनयको उदाहरण दिइन्छ, उनलाई न फिल्ममा काम गर्न रुची थियो न उनले...