नवलपुर । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका नायक पल शाहसँग नवलपुरको जिल्ला सरकारी वकिलको कार्यालयमा अहिले बयान लिन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले शाहलाई थप अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित...