नारायण प्रभु/कावासोतीनवलपुर जिल्लाको कावासोती नगरपालिकामा स्थायी घर भै हाल जापानमा कार्यरत केशव पौडेल’ बिन्दास’ले पुतलीलाई जन्म दिएका छन। पछिल्लो समय उक्त पुतलिको चर्चा विश्वभरी रहेका नेपालिको माझ चलेको छ। डिजिटल बजारमा करोड क्लबका मालिक भैसकेका केशबले जापनमै रहेर आफ्नो...