अर्थ/व्यापार
कावासोती । पर्यटन,कृषि,उद्योग र व्यापारकाे उत्सव-समृद्ध नवलपुरका लागि आठाैं महाेत्सव भन्ने मुल मन्त्र सहित शुक्रबार देखि पूर्वी नवलपरासीकाे डण्डामा महाेत्सव हुने भएकाे छ । आयाेजक संस्था नवलपुर उद्योग बाणिज्य संघले बिहिबार महाेत्सव स्थलमा पत्रकार सम्मेलनकाे आयाेजना गरि सम्पूर्ण तयारी...