काठमाडौं, कार्तिक २३ । तिहार नजिकिएसँगै तिहारमा अत्यधिक खपत हुने भाइ मसलाको माग घटेको छ । माग घटेसँगै यसको मूल्यमा पनि कमी आएको पाइएको छ । कोरोना महामारीका कारण उपभोक्ताको क्रयशक्ति घटेकाले यस वर्षको तिहारमा भाइमसलाको माग घटेको हुन...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology