अर्थ/व्यापार
काठमाडौं, २ माघ । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन नेपाल-भारत क्रस-बोर्डर पेट्रोलियम पाइपलाइनबाट इन्धन चोरी भएको छ । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सको अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो । भूमिगत पाइपमा प्वाल...