काठमाडौं । सरकारले रेल्वे कम्पनीको महाप्रवन्धकमा नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नियुक्ति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले झा लाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त महाप्रवन्धक झा राजविराज नगरपालिकाका एमाले समाजवादी पार्टी निकट नेता हुनुहुन्छ ।...