कावासोती । नवलपुरको देवचुलीमा ट्रमा सेन्टर निर्माण गरिने भएको छ । आइतवार संसदमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट नवलपुरको देवचुली र रूपन्देहीको सैनामैनामा अत्याधुनिक उपचार सहितको ट्रमा सेन्टर निर्माण गरिने घोषणा गरेका हुन् । देवचुलि...