कावासोती । ठेक्का तोड्ने चेतावनी दिए पनि बुटबल–नारायणगढ सडकको ठेकेदार कम्पनीले सडक निर्माणको कामलाई अझै गति दिएको छैन। कार्यालयले गत असोज र कात्तिक महिनामा दुई पटकसम्म सार्वजनिक सूचना जारी गरेर ठेक्का तोड्नेसम्मको चेतावनी दिँदा पनि चिनियाँ ठेकेदार कम्पनी चाइना...