सन्जय भट्टराई, कावासोती । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा अढाई लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । जंगल सफारीमार्फत २ लाख ७२ हजार ९ सय ४२ आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्जको अवलोकन गरेका हुन् ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology