Banner News

नवलपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१ केउरनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । दलदलेबाट अपरापुरीतर्फ जाँदै गरेको प्र.३–०३–००१ प ८७३३ नम्बरको मोटरसाइकल सडक डाइभर्सनका लागि राखिएको डिभाइडरमा ठोक्किएर...

ट्रेन्डिङ

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology