बढ्दो गर्मी समयमा शरीरको सन्तुलन कायम गर्न तथा शरीरलाई तन्दुरूस्त राख्न बिभिन्न तरकारीहरूले पनि भूमिका निर्वाह गरेको हुन्छ। केही उपयोगी तरकारीहरू निम्नानुसार रहेका छन्। १. करेलास्वादमा तीतो भएपनि करेला स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यो सजिलै पच्छ ।...