काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दै छ । त्रिभुवन विश्वविद्यालयको खेल मैदान, कीर्तिपुरमा बिहान ९ः३० बजे देखी सुरु हुने खेलमा नेपालले यूएसँगै प्रतिस्पर्धा गर्न लागेको हो । शृङ्खला...