चितवन- देशकै पहिलो चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान घट्दै जाँदा वन्यजन्तुको सङ्ख्या भने बढ्दै गएको छ। यद्यपि व्यवस्थापन गर्न सके निकुञ्ज र यसको आसपासमा रहेको मध्यवर्ती क्षेत्रले हाल भएको वन्यजन्तु दोब्बरभन्दा बढी धान्न सक्ने क्षमता राख्छ। जैविक विविधता संरक्षणविज्ञ...