कावासोती । समूह चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई हराउँदै नेपालले साफ च्याम्पियनसिप–२०२३ मा सान्त्वना जित हात पारेको छ । मंगलबार भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा सम्पन्न खेलमा आशिष चौधरीले गरेको गोल निर्णायक बन्दा नेपालले पाकिस्तानविरुद्ध १–० को साँधुरो जित...