सन्जय भट्टराई / कावासोती । पूर्व पश्चिम राजमार्गको नारायणघाट बजार देखि नवलपुरको डण्डा बजार सम्म चल्ने सार्वजनिक यातायातमा बेथिती मौलाउदै गए पछि यो सडकखण्डमा सार्वजनिक यातायात चढेर यात्रा गर्ने यात्रुले निकै सास्ती भोग्नु परेको छ । नारायणघाट बजार देखि...