नारायण शर्मा/पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको गैंडाकोटमा साढे ५ करोडको लागतमा कर्भड हल निर्माण भइरहेको छ । गैंडाकोट नगरपालिका-४ झपर्दीमा संघीय सरकारको बजेटबाट जिल्लाकै सबैभन्दा सुविधासम्पन्न कभर्ड हल निर्माण जारी छ । सार्वजनिक जग्गामा ३ वटा कोर्ट भएको हल...