नारायण शर्मा, पूर्वी नवलपरासी । नारायणी नदीमाथि बन्ने ‘सिग्नेचर ब्रिज’को लागि अहिले डिजाइन तयार गर्ने काम भइरहेको छ । ब्रिज निर्माणका लागि तुन्डी कन्स्ट्रक्सनले ठेक्का पाएको छ । ठेक्का सम्झौता भएको ४ वर्षमै नयाँ सिग्नेचर ब्रिज निर्माण गर्नुपर्नेछ ।...