कावासोती । एसियन खेलकुद प्रतियोगिता (एसियाड)लाई यस क्षेत्रका खेलाडीहरूले ‘मिनी ओलम्पिक’का रूपमा लिन्छन् । खेलकुदकै सबैभन्दा ठूलो प्रतियोतिगा ओलम्पिक हो । यसमा सहभागी हुन नसक्ने खेलाडीले एसियाडमा आफ्नो प्रतिभा देखाउन अवसर पाउँछन् । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)मा आबद्ध...