कावासोती । भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । घरेलु मैदान आयोजना गर्ने विश्वकप एक दिवसीय क्रिकेटअघि भारतले खुशी लिएर स्वदेश फर्कने भएको हो । पाकिस्तान र श्रीलंकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा श्रीलंकामाथि १० विकेटको...