विविध
कावासोती । तीन ब्याटरको अर्धशतकप्रेरित दक्षिण अफ्रिकाले आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकाविरुद्ध ४२९ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । भारतको दिल्लीस्थित अरुण जेट्ली रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ४२८...