विविध
कावासोती । डेविड मलानको शतकप्रेरित इंग्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकपको आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध ३६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसियसन रंगशालामा जारी खेलमा मलानले शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको इंग्ल्यान्डले निर्धारित ५०...