कावासोती । भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज पाकिस्तानले दक्षिण अफ्रिकाको सामना गर्दैछ । पाकिस्तान र दक्षिण अफ्रिकाबीचको खेल चेन्नईस्थित एमए चिदमबरम स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ । जारी विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिकाले छैटौँ...