कावासोती । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा दिएको निवेदनमा सुनुवाइ चलिरहेको छ । उच्च अदालत बुटवलका न्यायाधीश सागर विष्टको एकल इजलासमा ४ नम्बरमा...