कावासोती । नवलपुरको मध्यविन्दु-२ कोल्हुवाको राईनो रंगशालामा गत माघ २७ देखि जारी छैटौं राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल चरणका खेलहरु आज बाट सुरु हुँदै छ्न । शनिबार सम्पन्न अन्तिम क्वाटरफाईनलमा २८ बिघा युवा क्लबले संकटा क्लबलाई २-१ ले...