विविध
कावासोती । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको स्थानमा गए रातिदेखि डाइभर्सन निर्माणको काम सुरु भएको छ । बर्दघाट नगरपालिका-४ खुर्सानीखोलानजिकै सोमबार सडक भासिएको थियो। जसका कारण पूर्व-पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको हो । सोमबार राति ११ बजेदेखि...