कावासोती । १९ वर्षमुनिको महिला टी२० विश्वकपको एसिया छनोटमा आज नेपालले थाइल्यान्डसँग खेल्दैछ। खेल युएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट स्पोर्ट्स क्बलमा दिउँसो सवा ३ बजेदेखि शुरू हुनेछ। आयोजक युएई, थाइल्यान्ड, नेपाल र कुवेत गरी चार टोली रहेको टोलीको विजेता टोलीले...