कावासोती । नेपाली राष्ट्रिय फुटबल टिमले १३ महिनापछि अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । नेपाली टिमले शनिबार ताजिकिस्तानमा अफगानिस्तानलाई २–० ले पराजित गरेको हो । अन्तर्राष्ट्रिय फुटबलमा यसअघि नेपालले पछिल्लोपटक सन् २०२३ को अक्टोबरमा विश्वकप छनोट पहिलो चरणमा लाओसलाई...